भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती
hamrakura.com · Sat Oct 17 00:00:00 GMT 2026

मकवानपुर। हेटौँडा उपमहानगरपालिका-१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय भक्तजनको सहभागितामा फूलपाती भित्र्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)