ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर
ratopati.com · Sat Oct 17 08:10:58 GMT 2026

बनेपा । बनेपामा द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ९ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)