दीपकराज गिरीलाई प्रश्न– हरेक फिल्ममा नयाँ नायिका कथाको माग कि आफ्नै ?
ratopati.com · Sat Oct 17 08:15:00 GMT 2026

काठमाडौँ । दीपकराज गिरी नेपाली फिल्म उद्योगमा लगातार व्यावसायिक फिल्म दिँदै आएका अभिनेता हुन् । निर्माता र लेखकसमेत रहेका उनी रेडियो नाटक, सानो पर्दा हुँदै ठुलो पर्दासम्म राज गर्न सफल छन् ।
फिल्ममा समसामयिक हास्य व्यङ्ग्य, पारिवारिक कथावस्तु मार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिँदै आएका उनी आफूले समीक्षकका लागि नभएर दर्शकका लागि फिल्म ल्याउने बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)