पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै किन पुग्यो प्रहरी टोली ?
onlinekhabar.com · Sat Oct 17 13:20:19 GMT 2026

३१ असोज, काठमाडौं । रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तको ठाडो निवेदनको आधारमा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले घरमै पुगेर साइबर व्युरोमा उपस्थित गराएको छ ।
छलफलका लागि भन्दै पत्रकार श्रेष्ठलाई साइबर व्युरोको कार्यालय पुर्याइएको हो । पन्तसँग छलफल गराएपछि श्रेष्ठलाई प्रहरीले छाडेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)