मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रणाली भत्कियो, टुट्यो भरोसा : सांसद र मन्त्रीले नै अक्सिजन सिलिण्डर हारालुछ गर्न थाले

nepalkhabar.com · Mon May 17 23:54:36 GMT 2021

सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन। सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ।

यही वेला, जिल्ला अस्पतालका नाममा छुट्याइएका सिलिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद गरिएको खबर आजको नयाँ पत्रिका दैनिक ले छापेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)