स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन आजदेखि
lokaantar.com · Sun Apr 10 00:39:22 GMT 2022
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन हुने भएको छ ।
आइतबार शुरू हुने सम्मेलन चैत २९ गतेसम्म हुने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)