मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

kendrabindu.com · Sat Oct 17 08:23:08 GMT 2026

खोटाङ । द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो । निजका मातापिताको अवस्था गम्भीर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)