पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएर साइबर व्यूरो लगियो
nepalviews.com · Sat Oct 17 08:27:22 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएर व्यूरोको कार्यालय भोटाहिटी लगेको छ ।
नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका अनुसार श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)