मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
ekantipur.com · Wed Nov 22 20:08:20 GMT 2023
काठमाडौँ — मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको कान्तिपुर जिल्ला संवाददाताहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)