मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योगमन्त्री साहको पहलमा दशैंको आपूर्ति सहज बनाउन तीन दिन खुल्ने भयो तातोपानी नाका

clickmandu.com · Sat Oct 17 08:32:40 GMT 2026

काठमाडौं । दशैंको बेला बजारमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि खुल्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको पहलपछि चिनियाँ पक्ष नाका अस्थायी रूपमा सञ्चालन गर्न सहमत भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)