रास्वपा सांसदहरुलाई खुश्बुको चुनौतीः नेपालले भारतको भूमि मिचेकै हो भनेर सही गर्न सक्नुहुन्छ ?
kathmandupati.com · Tue Jun 09 08:53:32 GMT 2026

काठमाण्डु– राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति पुष्टि गर्ने भए हस्ताक्षर गरेर देखाउन चुनौती दिएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा उत्रिएका रास्वपा सांसदहरुलाई नेपालले भारतको भूमि मिचेको हो भन्ने विषयमा हस्ताक्षर गरेर देखाउन भनिन् । अन्यथा प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर माफी माग्नुपर्ने सर्त उनले राखिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)