भारत छाड्ने नोटिसपछि इमरान खानको पुनरागमन फिल्म संकटमा
ratopati.com · Sat Oct 17 08:36:52 GMT 2026

मुम्बई । भारतीय नागरिकता नभए पनि प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई प्रहरीले बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न नोटिस जारी गरेको छ । उनलाई अक्टोबर २८ भित्र भारत छाड्न भनिएको छ ।
बलिउड सुपरस्टार आमिर खानका भान्जा इमरान खानसँग अमेरिकी पासपोर्ट छ । यस नोटिसविरुद्ध इमरान खान बम्बई उच्च अदालत पुग्ने तयारीमा छन् । उनका वकिलले उनी प्रदर्शनको हिस्सा नरहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)