दसैं बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न मन्त्रालयको आग्रह
ekantipur.com · Sat Oct 17 08:31:24 GMT 2026

दसैं बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)