इमरान खान : बलिउडमा असफलता, पत्नीसँगको डिभोर्स र डिप्रेसनबाट गुज्रिरहेका थिए
onlinekhabar.com · Sat Oct 17 08:34:15 GMT 2026

बलिउड अभिनेता इमरान खान अहिले चर्चामा छन् । मुम्बई प्रहरीले नोटिस जारी गर्दै उनलाई २८ अक्टोबरसम्म भारत छाड्न निर्देशन दिएको छ ।
इमरानले १० अक्टोबरमा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएको बताइन्छ । त्यहाँ प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)