मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बलात्कार आरोपमा प्रहरी पक्राउ

annapurnapost.com · Wed Jul 28 00:35:00 GMT 2021

राजविराजः युवतीलाई विभिन्न प्रलोभन दिइ बलात्कार गरेको आरोपमा सप्तरी निवासी एक प्रहरी असई मंगलबार पक्राउ परेका छन् ।

सप्तरीको बोदे बर्साइन नगरपालिका-१ धनगढी घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)