तेञ्जिङ-हिलरीले काठमाडौं टेकेको त्यो दिन
himalkhabar.com · Mon Dec 11 01:15:00 GMT 2023
नेपालको परिचय र नेपाली राष्ट्रियताको प्रतीक बनिरहेको सगरमाथामा अनेकन कीर्ति स्थापना सँगसँगै यसको सुरक्षामा पनि ध्यान दिनुपर्ने वेला आएको छ।
२८ मे १८५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर फर्केका तेन्जिङ नोर्गे शेर्पाको स्वागत र शोभायात्रा एक अविस्मरणीय क्षण थियो; विशेष गरेर हामी जस्ता नवोदित विद्यार्थीका लागि। मेरो जीवनमा राष्ट्र के हो र राष्ट्रियता के हो भन्ने पहिलो अनुभूति त्यही क्षणबाट शुरू भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)