सल्यानमा बिहेको जीप दुर्घटना, ८ जनाको मृत्यु
nepallive.com · Wed Sep 28 00:36:00 GMT 2022
दाङ– सल्यानमा भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ।
रा १ ज ५६३ नम्बर जीप बिहान ३:३० बजे कपुरकोट गाउँपालिका-६ रिम जलवाङगमा दुर्घटनामा परेको भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)