रविलाई हिक्मतको जवाफ : अपराधमाथि उभिएर पानीमाथिको ओभानो बन्ने प्रयास नगर्नुहोला
farakdhar.com · Sat Oct 14 17:23:15 GMT 2023
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशमा एमालेसहितको महागठबन्धन नभएको बताएका छन् । एमाले अहिलेको सत्ता गठबन्धन नरहेको भन्दै उनले यसअघिको गठबन्धनसँग सहकार्य पनि नगर्ने स्पष्ट पारेका छन् ।
रास्वपा सभापति रवि लामिछानेको भनाइको प्रतिवाद गर्दै कार्कीले आफ्नो धारणा राखेका हुन् । शनिबार लामिछानेले गत उपनिर्वाचनमा आफूलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ‘महागठबन्धन’ बनेको र सोही महागठबन्धनले आज कोशीमा सार्थकता पाएको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)