मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंका लागि राजधानी भित्रिएका खसी, बोका र च्याङ्ग्रा (तस्बिरहरू)

setopati.com · Sat Oct 17 08:57:39 GMT 2026

बडादसैं सुरू भएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खसी, बोका, भेडा र च्याङ्ग्राको किनबेच बढेको छ।

टुकुचा, बल्खु, कलङ्की, सल्लाघारी र कोटेश्वर लगायतका क्षेत्रमा अस्थायी पशुबजार सञ्चालनमा आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)