काेहलीले बैंगलोरकाे कप्तानी छाेड्ने
neplays.com
विराट कोहलीले ईन्डियन प्रिमियर लिग क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरकाे कप्तान पद छाड्ने निर्णय गरेका छन ।
कोहलीले आइतबार कप्तानी बैग्लाेरकाे कप्तानी छाड्ने निर्णय गरेका हुन । उनले यस सिजनको आइपीएल सकिएपछि कप्तानी छाड्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)