अस्ट्रेलियामा शार्क आक्रमणमा वृद्धि
lokaantar.com

पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जनामाथि आक्रमण गर्दा पीडितको मृत्यु भएको प्रहरीले जनाएको भन्दै एएफपीले खबर दिएको छ ।
पर्थ सहर नजिकैको रोटनेस्ट टापुमा बिहान १०ः०० बजे शार्कले आक्रमण गरेको प्रहरीले जनाएको छ । पीडितलाई उद्धार गर्न सम्भव नभएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)