पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति महासंघको आपत्ति, तत्काल रिहा गर्न माग
nagariknews.nagariknetwork.com · Sat Oct 17 08:57:52 GMT 2026

नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले शनिबार श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)