मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी अस्पतालमा भर्ना

annapurnapost.com · Sat Oct 17 08:53:55 GMT 2026

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एंव पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी अस्पताल भर्ना भएका छन्।

छातीमा संक्रमणको समस्या देखिएपछि शुक्रबार साँझ उनलाई एपोलो अस्पतालमा भर्ना गरिएको हो। मिडिया रिपोर्टहरूका अनुसार, ९८ वर्षीय आडवाणीलाई शुक्रबार साँझ करिब ७ बजे अस्पताल लगिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)