आइतबारदेखि मलमास सुरु हुँदै, के गर्ने के नगर्ने ?
barnanmedia.com · Sat May 16 13:49:34 GMT 2026

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।
आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)