आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
lokaantar.com · Fri Sep 15 00:08:19 GMT 2023
आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ ।
सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)