कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित
tourismface.com · Sat Oct 17 09:07:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक भएको छ। महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ भने विभिन्न पदाधिकारीसहित समावेशी समूह र सातै प्रदेशबाट केन्द्रीय सदस्यहरू चयन गरेको छ।
महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)