पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकार महासङ्घको आपत्ति
ratopati.com · Sat Oct 17 09:11:15 GMT 2026

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)