जाजरकोटमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
ratopati.com · Sat Oct 17 09:13:13 GMT 2026

सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विक रहेका छन् ।
शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८, मालुवामा लुप्र ०१—००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)