भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश
newsofnepal.com · Fri Dec 12 17:22:04 GMT 2025

काठमाडौँ।
भिजिट भिसा अनियमितता प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई विशेष अदालतले २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)