मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इस्लाम विरोधी नाराबाजी : फिफाको कारबाहीविरुद्ध स्पेनले पुनरावेदन गर्ने

ratopati.com · Sat Oct 17 09:18:08 GMT 2026

म्याड्रिड । गत मार्चमा इजिप्टविरुद्धको खेलका क्रममा समर्थकहरूले इस्लाम विरोधी नाराबाजी गरेको भन्दै फिफाले गरेको कारबाहीविरुद्ध स्पेनिस फुटबल महासङ्घ (आरएफईएफ) ले खेलकुद मध्यस्थता अदालत (क्यास) मा पुनरावेदन गर्ने भएको छ ।

फिफाको अनुशासन समितिले गरेको कारबाहीविरुद्ध परेको पुनरावेदन खारेज भएपछि स्पेनिस महासङ्घ सर्वोच्च खेलकुद निकाय क्यास जान लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)