गौतम बुद्ध विमानस्थलमा उडान अनिश्चित, भैरहवाको निजी क्षेत्र नयाँ पहलको प्रतीक्षामा
tourismface.com · Sat Oct 17 09:15:27 GMT 2026

भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभाव कायमै छ। विमानस्थललाई आधार बनाएर होटल, पर्यटन, यातायात तथा अन्य क्षेत्रमा लगानी गरेका व्यवसायी अहिले पुनः सरकारको पहलको प्रतीक्षामा छन्।
राज्यको करिब ३५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पूर्वाधारको पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन। विमानस्थल सञ्चालन हुने र लुम्बिनीमा विदेशी पर्यटकको आवागमन बढ्ने अपेक्षामा निजी क्षेत्रले गरेको लगानीबाट पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको व्यवसायीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)