प्रदर्शनका क्रममा पक्राउ परेकी नेहा बोरा हिरासत मुक्त
annapurnapost.com · Sat Oct 17 09:18:48 GMT 2026

काठमाडौं : अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोरा शनिबार बिहान हिरासतबाट मुक्त भएकी छिन्।
शुक्रबार साँझ ‘लहरा दो तिरंगा’ मार्चका क्रममा उनलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)