मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास

ekantipur.com · Sat Oct 17 09:30:40 GMT 2026

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास

राष्ट्रिय टोलीबाट ४४ क्याप जित्दै ९ गोल गरेका विमलले चोट र नियमित प्रतियोगिता नहुँदा २९ वर्षकै उमेरमा बुट थन्क्याउने निर्णय लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)