सत्तापक्षलाई खुश्बु ओलीको चुनौती– नेपालले भारतको भूमि मिचेको छ भनेर हस्ताक्षर गराइयोस्
setopati.com · Tue Jun 09 08:57:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई समर्थन गरिरहेका सत्तापक्षका सांसदहरूलाई यसबारे हस्ताक्षर अभियान चलाएर संसदबाट पास गराउन चुनौती दिएकी छन्।
प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भन्ने आफ्नो अभिव्यक्ति संसदमा उपस्थित भएर आफै नसच्याउने हो भने सत्तापक्षले यसको समर्थनमा हस्ताक्षर अभियान चलाओस् भनेर सांसद ओलीले चुनौती दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)