मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
barnanmedia.com · Tue Jun 09 08:54:25 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
मङ्गलबार आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उहाँले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर परिणाम देखिने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)