पर्यटकका आर्कषणमा ऐना पहरा
barnanmedia.com · Tue Jun 09 08:55:58 GMT 2026

यहाँस्थित तनहुँको ऐना पहरा पर्यटकका लागि आर्कषणको केन्द्रबन्दै गएको छ ।
पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आर्कषण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)