पत्रकार श्रेष्ठलाई साइबर ब्युरोले नियन्त्रणमा लिएपछि जेनजी अभियन्ता अजय सोडारीको कडा आपत्ति
janaaastha.com

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई साइबर ब्युरोले घरमै पुगेर नियन्त्रणमा लिएको घटनाप्रति जेनजी अभियन्ता अजय सोडारीले कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)