नेपाल लाइभ समाचार [२०७८ कात्तिक ६]
nepallive.com · Sat Oct 23 17:05:00 GMT 2021
१) देशभरका वडामा एमालेको अधिवेशन सुरू, अध्यक्ष ओलीले गरे भर्चुअल उद्घाटन, पाँच दलीय गठबन्धन प्रतिगामी भएको ओलीको आरोप, विस्तारै प्रणाली कमजोर पार्ने काम भइरहेको दाबी । (एमालेमा महाधिवेशनको सरगर्मी)
२) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको नेपाल बार एसोसियसनको प्रष्टीकरण, पूर्वन्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैंले सोच्नुपर्ने प्रतिक्रिया । (बार एसोसियसनको प्रष्टीकरण)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)