नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दू, ५.३ रेक्टर
baahrakhari.com · Sat Aug 06 00:09:00 GMT 2022
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)