मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साबिक जिल्लास्तरीय संरचना हस्तान्तरणमा ढिलाइ

gorkhapatraonline.com · Thu Feb 29 00:15:00 GMT 2024

काठमाडौँ, फागुन १७ गते । स्थानीय तह पुनर्संरचना हुनुअघिका जिल्लास्तरीय प्रशासनिक संरचना र तिनका चलअचल सम्पत्तिको उचित सदुपयोग हुन सकेको छैन । स्वास्थ्य, शिक्षा, कृषि र पशु सेवा कार्यालयका कर्मचारी तथा ती कार्यालयका सेवा स्थानीय तहमा हस्तान्तरण भए पनि चलअचल सम्पत्ति, भौतिक संरचना एवं जग्गा हस्तान्तरण हुन नसकेको हो ।

सबै जिल्लामा रहेका ती कार्यालयका चलअचल सम्पत्ति स्थानीय तहका नाममा हस्तान्तरण हुनुपर्ने भए पनि अहिलेसम्म स्थानीय तहको नाममा आउन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)