प्रचण्ड कार्ड खेलेर नियमाक निकायमा एकपछि अर्काे नियुक्ति हत्याउँदै देउवा
barnanmedia.com · Fri Apr 18 22:20:37 GMT 2025

कांग्रेस नेताहरुको एकपछि अर्काे चेतावनी आउनुको कारण राष्ट्र बैंकको गभर्नरमा भागवण्डा खोजेको हो भन्ने अब परको विषय रहेन। तर, सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्ड कार्ड भने फलिफाप बनेको छ।
पहिलो दल कांग्रेस अनि दोस्रो एमाले र तेस्रो माओवादी। डेढ वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाए। त्यसपछि कांग्रेस र एमाले मिल्दा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने। अहिले पनि ओली नै प्रधानमन्त्री छन्। तर,राज्यका महत्वपूर्ण राजनीतिक नियुक्ति अझ नियमाक निकायमा कांग्रेसले हालिमुहाली चलाउन थालेको छ। त्यो पनि एकपछि अर्काे गर्दै।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)