हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
ratopati.com · Tue Jun 30 18:51:15 GMT 2026

काठमाडौँ । इर्लिङ हाल्यान्डले गोल गरेपछि नर्वेले आइभरी कोस्टविरुद्ध २–१ को अग्रता बनाएको छ । खेलको ८६ औं मिनेटमा गोल गरेका हाल्यान्डको जारी विश्वकपमा गोल संख्या पनि ५ पुगेको छ ।
यसघि ७४ औं मिनेटमा गोल गर्दै आइभरी कोस्टले खेलमा फर्किने प्रयास गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)