अज्ञात स्थलबाट जिबी राईकाे विज्ञप्ति, सहकारी ठगीमा रवि र छविलाई नजोड्न आग्रह
nepalpress.com · Sat Oct 17 10:23:59 GMT 2026

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले अज्ञात स्थलबाट वक्तव्य जारी गरेका छन् । आफूलाई पक्राउ गर्दैमा वचतकर्ताकाे रकम फिर्ता नहुने उनकाे टिप्पणी छ ।
राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई उक्त प्रकरणसँग जोड्नु उचित नभएको बताएका छन् । गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने उनले स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)