अन्तिम समयको पेनाल्टीमा चुक्दा इटाली जितबाट वञ्चित
setopati.com · Sat Nov 13 01:24:00 GMT 2021
इटाली र स्वीट्जरल्याण्डले विश्वकप फुटबलको युरोपियन छनोटमा बराबरी खेलेका छन्। शुक्रबार राति इटालीको घरेलु मैदानमा भएको खेलमा स्वीट्जरल्याण्डले १–१ को बराबरी खेलेको हो।
खेलको ११ औं मिनेटमा विड्मेरको गोलबाट स्वीट्जरल्याण्डले सुरूवाति अग्रता लिएको थियो। ३६ औँ मिनेटमा जिओभानी डी लोरेन्जोले गोल गर्दै इटालीलाई बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)