मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानको कामले आईसीसी प्रभावित भएको छ : पारस खड्का

baahrakhari.com · Sat Oct 17 10:27:00 GMT 2026

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका छन् ।

त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभावमा पार्न सकिएको र एनपीएलले आईसीसीको मान्यता पाएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)