प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
ajakoartha.com · Fri Jun 26 04:09:00 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।
बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
स्वर्णिम वाग्ले
बालेन शाह