विद्यालय प्राङ्गणमा रोपियो एक हजार कफीका बिरुवा
gorkhapatraonline.com · Tue Jun 09 09:04:35 GMT 2026

फेदीखोला गाउँपालिका –३ भाटखोलामा रहेको जनप्रीय माध्यमिक विद्यालयको प्राङ्गणमा एक हजार कफीका बिरुवा रोपण गरिएको छ ।
विद्यार्थीलाई उद्यममा जोड्ने तथा बाँझो जग्गालाई सदुपयोग गरेर कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कफीको बिरुवा रोपण गरिएको हो । यस्तै, विद्यार्थीहरूमा कृषि उद्यमशीलता, वातावरण संरक्षण तथा उत्पादनमुखी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)