चलचित्रको बजार: आम्दानी चार आना, खर्च आठ आना!
nagariknews.nagariknetwork.com · Tue Jun 09 08:15:27 GMT 2026

हो हाम्रो नेपाली चलचित्र उद्योगको अवस्था हाल यस्तै छ। करोडौँ लगानी लगाएर बनाइएका चलचित्रहरूका व्यापार लाखमा सीमित भएका छन्। सिनेमा घरमा चलचित्रको संख्या बढ्दो छ। तर व्यापार भने अपेक्षित देखिँदैन। गत वैशाख तथा जेठमा करिब एक दर्जन चलचित्र प्रदर्शनमा आइसकेका छन्। तर यी प्रदर्शनमा आएका अधिकांश चलचित्रहरुको अवस्था दयनीय देखियो। धेरैजसोले सिनेमा घरमा दर्शक तान्न र टिक्न निकै संघर्ष गरिरहेका छन्। कति चलचित्र त २/३ दिनमै उत्रिएका छन्।
दुईदेखि तीन करोड न्यूनतम लागत
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)