जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
ekantipur.com · Sat Oct 17 10:34:52 GMT 2026

जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
भेरी करिडोर सडकखण्डअन्तर्गत जाजरकोट–डोल्पा खण्डमा शनिबार बिहान ११:१५ बजे अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)