घातक रसायन क्याडमियम सहित दुई जना पक्राउ
barnanmedia.com · Fri Apr 18 22:36:54 GMT 2025

काठमाडौँको बौद्धबाट प्रहरीले घातक रसायन क्याडमियम सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएर बौद्ध बस्ने ३२ वर्षीय सागर झिकु झुरे र २१ वर्षीय धिरज सालुङ्के छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)